• २०७८ असार १ मंगलबार

धेरै पढिएको

पछिल्लो २४ घण्टामा ९३०५ जनामा संक्रमण पुष्टि हुँदा, १६८ जनाले गुमाए अकालमै ज्यान

पछिल्लो २४ घण्टामा ९३०५ जनामा संक्रमण पुष्टि हुँदा, १६८ जनाले गुमाए अकालमै ज्यान


  • ओएसनेपाल
  • बैशाख २९ २०७८, बुधबार
  • १०:५५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 15.9K
    SHARES

    काठमाडौं २९ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्ते, आज पछिल्लो २४ घण्टामा १ सय ६८ जना संक्रमितले ज्यान गुमाएका छन् । हिजो भने २ सय २५ जनाको संक्रमितको ज्यान गएको थियो ।

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com