पछिल्लो २४ घण्टामा ९३०५ जनामा संक्रमण पुष्टि हुँदा, १६८ जनाले गुमाए अकालमै ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा ९३०५ जनामा संक्रमण पुष्टि हुँदा, १६८ जनाले गुमाए अकालमै ज्यान

LC (KTM) May 12, 2021 0

काठमाडौं २९ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्ते, आज पछिल्लो २४ घण्टामा १ सय ६८ जना संक्रमितले ज्यान गुमाएका छन् । हिजो भने २ सय २५ जनाको संक्रमितको ज्यान गएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर