• २०७८ असार १ मंगलबार

धेरै पढिएको

खुशीको खबर, पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जनाले जिते कोरोना

खुशीको खबर, पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जनाले जिते कोरोना


  • ओएसनेपाल
  • बैशाख २९ २०७८, बुधबार
  • ११:४१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 15.1K
    SHARES

    काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १६८ जनाको नि धन भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज पछिल्लो २४ घण्टामा देशभर गरी १६८ जनाको नि धन भएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै २४ घण्टामा देशभर ९ हजार २३८ जनामा कोरोना पुष्टि ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com