खुशीको खबर, पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जनाले जिते कोरोना — OSNepal

खुशीको खबर, पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जनाले जिते कोरोना

LC (KTM) May 12, 2021 0

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप १६८ जनाको नि धन भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज पछिल्लो २४ घण्टामा देशभर गरी १६८ जनाको नि धन भएको छ । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षण गर्दा ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै २४ घण्टामा देशभर ९ हजार २३८ जनामा कोरोना पुष्टि ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर