उडिरहेको विमानभित्र मस्त चुरोट पिउने यी को हुन् ? के भयो कारवाही ? हेर्नुहोस् भिडियो — OSNepal

उडिरहेको विमानभित्र मस्त चुरोट पिउने यी को हुन् ? के भयो कारवाही ? हेर्नुहोस् भिडियो

LC (KTM) August 15, 2022 0

काठमाडौं ।

उडीरहेको जहाजमा चुरोट पिउन पाइदैन । यदी कसैले पिएमा उसलाई कानुन अनुसारको कारवाही हुन्छ ।अरु त अरु बिमानमा चढेको बेला फोन समेत बन्द गर्नुपर्छ । तर यहीबिच भारतमा एक युवकले विमानभित्र चुरोट पिउँदै गरेको भिडियो बाहिरिएको छ ।

विमानमा सिटमा बसेर चुरोट तानेका उनले यस्ता अन्य भिडियो पनि बनाउने गरेको खुल्न आएको छ ।बीच सडकमा बसेर बियर पिएको भिडियो पनि अहिले बाहिर आएको छ ।

मानिसहरूले ट्विटरमा भारतका नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियासँग यसलाई गम्भीर रूपमा लिएर थप आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।बलविन्दर कटारिया दुबईबाट स्पाइसजेटको उडानमार्फत भारत आएका हुन् । हेर्नुहोस् उक्त भाइरल भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर