आज उपत्यकामा थपिएका संक्रमित मध्ये ललितपुरमा मात्र ४ सय ४८ जना संक्रमितको पुष्टि — OSNepal

आज उपत्यकामा थपिएका संक्रमित मध्ये ललितपुरमा मात्र ४ सय ४८ जना संक्रमितको पुष्टि

LC (KTM) May 12, 2021 0

काठमाडौँ २९ बैशाख । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकमा मात्र ३ हजार ९२४ संक्रमितको पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले आज बुधबार गरेको पत्रकार सम्मेलनमा देशभर ९ हजार २३८ जनामा कोरोना संक्रमितको पुष्टि हुँदा ३ हजार ९२४ जना उपत्यकाको मात्र भएको जनाएको हो । जसमा ठमाडौंमा मात्र ३ हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना रहेको मन्त्रालले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ संक्रमणमुक्त भएका छन् , भने १ सय ६८ जनाले ज्यान गुमाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर