गायक केशव भावुकको नयाँ गीत मृत्युको भिडियो रिलिज — OSNepal

गायक केशव भावुकको नयाँ गीत मृत्युको भिडियो रिलिज

LC (KTM) August 25, 2022 0

काठमाडौँ :

गायक केशव भावुकको नयाँ गीत मृत्युको भिडियो रिलिज गरिएको छ ।

गायक भावुककै संगीत रहेको गीतमा शब्द जय तामागंका रहेका छन् । उदयराज पौडेलको एरेन्ज रहेको गीतले मृत्यु निश्चित भएको र जती नै वर्ष बाँचेता पनि एक दिन यो धर्ती छाडेर जानुपर्ने विषयलाई केलाएको छ ।

यो संसार छाडेर जानु नै भएका कारण कहिल्यै पनि आँशुलाई पिएर नरुन गायक भावुकले आफ्ना दर्शकलाई गीत मार्फत आग्रह गरेका छन् ।

मिराज अर्याको छायांकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा गायक स्वयमकै अभिनय देख्न सकिन्छ । गायनका अलावा निकै नै गज्जबको अभिनय गरेका गायक भावुकको यो प्रस्तुती भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर