सुदूरपश्चिम प्रदेशमा कोरोनाको सङ्क्रमण र मृ त्यु हुने दर अहिलेसम्मकै उच्च — OSNepal

सुदूरपश्चिम प्रदेशमा कोरोनाको सङ्क्रमण र मृ त्यु हुने दर अहिलेसम्मकै उच्च

LC (KTM) May 12, 2021 0

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोरोनाको सङ्क्रमण र मृ त्यु हुने दर अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो हप्तामा आठ हजार ६२१ जनाको नमूना परीक्षण गरिएकामा चार हजार ३३१ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार एक हप्ताअघिसम्म रोगबाट मृत्यु हुने १४५जना रहेकामा यस हप्तामा बढेर २५६ पुगेका छन् । मृत्यु हुनेमा सबैभन्दा वढी २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति छन् । सबैभन्दा बढी मङ्गलबार एकै दिन कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बैतडी र डडेल्धुराका, ३१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर