क्यान्सर भएपछि उपचार गर्दा सबै सम्पती सकियो भन्दै रोइन् यि आमा, रुँदारुँदै सकियो अन्तरवार्ता हेर्नुहोस भिडियो — OSNepal

क्यान्सर भएपछि उपचार गर्दा सबै सम्पती सकियो भन्दै रोइन् यि आमा, रुँदारुँदै सकियो अन्तरवार्ता हेर्नुहोस भिडियो

LC (KTM) May 12, 2021 0

काठमाडौं- गरिबी अनि पिछडिएको एउटा परिवार जसमा श्रीमानलाई क्यान्सर भएको छ । धेरै दुःखमा रहेको यो परिवार पैसा नभएर उपचार गर्न नपाएर दिनरात छटपटिएर बस्नुपरेको छ । गरिबीका कारण उपचार नपाएर दिनरात रुदै बसेको बुवा अनि आमाको कथा सुन्दा खेरि सबैको आखामा आसु आउछ । आफूसँग भएको सबै सम्पत्ति सकिएको अनि उपचारकोलागि कसैसँग सापटी माग्दा नपत्याएको गरिबीकै कारण धेरै दुःख भोग्नुपरेको आमाले रुँदै सुनाइन् ।

आफूसँग भएको सम्पूर्ण सम्पत्ति सकिएको अनि उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लैजानु परेको छ । यो अवस्थामा पैसाको जरुरत धेरै परेकाले तपाई हामी सम्पूर्ण नेपाली मिलेर एउटा परिवारको खुसी फर्काउन मद्दत गरौं जति सकिन्छ सकेको आर्थिक सहयोग गरौ आर्थिक सहयोग गर्न नसक्ने अवस्थामा रहेकाले भिडियोलाई सियर गरौ र सबै नेपाली माझ पुर्याउन सहयोग गरौ । तलको भिडियोमा हेर्नुहोला अनि सकेको सहयोग गर्दिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर