कुनै समय अत्यन्तै व्यस्त सिंघम अभिनेत्री काजल अग्रवाल अहिले छन् फुसंदमा, हेर्नुहोस छोरासँग रमाउदै गरेका तस्विरहरु — OSNepal

कुनै समय अत्यन्तै व्यस्त सिंघम अभिनेत्री काजल अग्रवाल अहिले छन् फुसंदमा, हेर्नुहोस छोरासँग रमाउदै गरेका तस्विरहरु

LC (KTM) September 01, 2022 0

एजेन्सी –

सिंघम अभिनेत्री काजल पछिल्लो समय फुर्सदमा छिन् । छोरालाई जन्म दिएपछि उनी छोरोसँग रमाउनमा व्यस्त छिन् । साउथ फिल्ममा फराकिलो परिचय बनाउकी उनले धेरै सफल फिल्ममा काम गरेपनि पछिल्लो समय उनी खाली छन् ।

सिंघाम अभिनेत्रीको परिचय बनाएकी उनले बलिउड हुँदै साउथमा प्रबेश गरेकी हुन् । उनले रणदीप हुड्डासँग ‘दो लफ्जोङकी कहानी’ र ‘स्पेशल–२६फिल्ममा पनि काम गरिसकेकी छन् ।

फिल्मी करियर शुरु गर्नुपूर्व विज्ञापनमा काम गरेकी उनले उनले सिंघम फिल्मबाट डेब्यु गरेकी हुन् । सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी काजलले इन्टाग्राममा आफ्ना बोल्ड अबतारका तस्विर शेयर गरेकी हुन्छिन् ।

तस्विरमा उनले फ्यानले प्रतिकृया दिइरहेका हुन्छन् । केहि समय पहिला छोरालाइ जन्म दिएकी उनी छोरासँग रमाइरहेका तस्विर सेयर गरिरहन्छिन् । हेर्नुहोस यी तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर