गोलकिपर किरणकी नवविबाहित बेहुलीलाई हेर्नुहोस् यी १२ तस्विरमा — OSNepal

गोलकिपर किरणकी नवविबाहित बेहुलीलाई हेर्नुहोस् यी १२ तस्विरमा

LC (KTM) September 02, 2022 0

काठमाडौं :

प्रेमिका कञ्चन निरौलासँग नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बुले प्रेमीका कञ्चन निरौलासँग धुमधामले विबाह गरेका छन् । यो जोडीले राजधानीको सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा तामतामसहित लगनगाँठो कसेको हो ।


माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल लिगलाई अविस्मरणीय बनाउने क्रममा लिगकै सर्वोत्कृष्ट गोलिकपर घोषित भए लगत्तै कञ्चनलाई विवाह प्रस्ताव राखेका उनले फी उचालेर खुसी मनाइरहँदा आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगेका थिए।

त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चनलाई सबै सहकर्मीका अघि औंठी लगाइदिएर विवाह प्रस्ताव राखेका थिए। जुन दृष्य भाइरल बनेका थिए । कञ्चन पेशाले एयरहोस्टेस हुन्। यो जोडी लामो समय देखी प्रेममा रहेको थियो ।इंगेजमेन्टपछि किरणले आफ्नी आमा र प्रेमिका कञ्चनसँगै माल्दिभ्समै छुट्टी पनि मनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर