‘कपिलसँग कुनै विवाद भएको छैन् भन्दै द कपिल शर्मा शो’ मा आबद्ध भए कृष्णा अभिषेक — OSNepal

‘कपिलसँग कुनै विवाद भएको छैन् भन्दै द कपिल शर्मा शो’ मा आबद्ध भए कृष्णा अभिषेक

LC (KTM) September 02, 2022 0

एजेन्सी –
कृष्णा अभिषेक ‘द कपिल शर्मा शो’ बाट बाहिरिएको हल्ला बाहिरएको हल्ला चलेको खबर अन्तत झुट सावित भएको छ । कृष्णाले आफू र कपिल शर्माबीच कुनै विवाद नभएको र र आफु शोमा आबद्ध भएको बताएका छन् ।

कपिल शर्मा चाँडै ‘द कपिल शर्मा शो’ नयाँ सिजन लिएर टिभीमा कमब्याक गर्दैछन् ।कृष्णाले आफू कपिलबीच कुनै विवाद नभएको र आफू फेरि शोमा फर्किने बताएका छन् ।

कृष्णाले आफु एक अर्काले दुबैलाई असाध्यै माया गर्ने पनि बताएका छन् ।। कपिल शर्मा शोको तेस्रो सिजनको नयाँ कलाकार हालै सार्वजनिक भएको छ । केही दिन अघि सोनी टिभीले शोको पहिलो प्रोमो सेयर गरेको थियो ।

सिद्धार्थ सागर, गौरव दुबे, इश्तियाक खान र श्रीकान्त मास्की जस्ता नयाँ कमेडियन कपिलको शोमा सामेल भएका छन् । शो को नयाँ सिजन सेप्टेम्बर १० बाट राति ९स्३० बजे सोनी टिभीमा प्रशारण हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर