बलिउड अभिनेत्री हेमाले अभिषेकलाई ज्वाइँ बनाउने चाहाना भएपनि छोरी इशाको यस्तो कुराले रोकिदियो, हुन सकेन पुरा — OSNepal

बलिउड अभिनेत्री हेमाले अभिषेकलाई ज्वाइँ बनाउने चाहाना भएपनि छोरी इशाको यस्तो कुराले रोकिदियो, हुन सकेन पुरा

LC (KTM) September 02, 2022 0

एजेन्सी :

बलिउडमा लामो समय एक छत्र राज गर्न सफल नायिका हुन् हेमा मालिनी । अहिले पनि उनी बलिउडमा ‘ड्रिम गर्ल’ हुन् । हेमाले बलिउडकै अर्का चर्चित नेता धर्मेन्द्रसँग विवाह गरेर दुई छोरीलाई जन्म दिइन् ।

जसमा इशा देवल पनि कुनै समय बलिउडमा सक्रिय नायिका हुन् । यीनै इशाले हेमा आाफूले रोजेको केटासँग विवाह गरुन् भन्ने चाहन्थिन्। । उनको रोजाइमा छोरीका लागी योग्य केटा थिए अभिषेक बच्चन ।

उनी अमिताभ बच्चनका छोरा अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिन्। तर इशा अभिषेकलाई एक भाइको रूपमा माने पछि इशाको अभिषेकसँग विवाहको कुरा असम्भब भयो । उनले भाइको रूपमा हेरेको कुराले बलिउडमा राम्रो चर्चा पाएको थियो ।

हेमा अभिषेकलाई नजिकबाट चिन्थिन्। किनकि अभिषेक संस्कारी र सबैलाई सम्मान गर्ने स्वभावका थिए। जुन कुराबाट हेमा प्रभावित थिइन्। त्यसैले हेमाले अभिषेकलाई आफ्नो परिवार बनाउन चाहान्थिन् ।

पछि इशाले बाल्यकालका साथीसँग विवाह गरिन्। उनका पति व्यापारी हुन्। उनीहरु खुशी र सुखी जीबन बिताइरहेका छन् । अभिषेकले पूर्व मिस वर्ल्ड तथा अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरेका छन् । उनीहरुका एक छोरी आरध्या रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर