भोजपुर कृषकले चौरीको दूधबाट बनाएको स्वादिष्ट छुर्पी — OSNepal

भोजपुर कृषकले चौरीको दूधबाट बनाएको स्वादिष्ट छुर्पी

LC (KTM) September 04, 2022 0

भोजपुर – भोजपुर मैयुङ्गका चौरीपालक कृषकले गोठमा सुकाएको छुर्पी । चौरीको दूधबाट बनेको छुर्पी निकै स्वादिष्ट मानिन्छ । तस्बिर ः युवराज विष्ट भोजपुर, रासस

डा आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस
नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिनुभयो ।

बुढाका अनुसार बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेस बलियो सङ्गठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउँदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर