विवाहको आधा वर्ष पुगेपछि के भयो नेहा र रोहनलाई ? हातपात गरेको भिडियो बन्यो भाइरल — OSNepal

विवाहको आधा वर्ष पुगेपछि के भयो नेहा र रोहनलाई ? हातपात गरेको भिडियो बन्यो भाइरल

LC (KTM) May 12, 2021 0

काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कडले विबाह गरेको सात महिना पूरा भयो । विबाह गरेको सात महिनापछि नेहा कक्र र रोहनप्रित सिंहबीच हातपात भएको छ । जुन दृश्य उनीहरुले रमाउँदै गरेको हो ।

यो जोडीले सोसल मिडियामाफएत् आफ्नो प्रेम व्यक्त गरिरहेका बेला नेहा र रोहनको एउटा भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ । प्रमोशनका लागि कहिले विबाह गरेको त कहिले पेट बोकेको नाटक गर्न माहिर नेहाले फेरी नयाँ भिडियोको प्रमोसनका लागि यो नयाँ काण्ड अपनाएकी हुन् ।

नयाँ गीतको प्रामोशनको स्टाइलका लागि नयाँ स्टन्ट अपनाउँदै यो जोडीले नयाँ तरिका अपनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर