स्वदेश फर्किएलगत्तै सन्दीप लामिछाने पक्राउ पर्ने — OSNepal

स्वदेश फर्किएलगत्तै सन्दीप लामिछाने पक्राउ पर्ने

LC (KTM) September 07, 2022 0

काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध परेको बलात्कारको उजूरी परेपछि नेपाल फर्किएलगत्तै पक्राउ पर्ने बताइएको छ ।

सन्दीप क्रिकेट खेल्न विदेशमा जानुअघि घटना भएको बताइएको छ । हाल क्रिकेट खेल्ने विदेशमा रहेका लामिछानेमाथि गौशाला प्रहरीमा उजूरी दर्ता भएकाले छानबिन भइरहेको बताइएको छ ।डित नाबालिक अस्थाकी छिन् ।

नाबालिक रहेकाले घटना पुष्टि भएमा सन्दीप जेल जानुपर्ने हुनसक्छ । उनीमाथिको अभियोगले करिअरमै धक्का पर्ने सम्भावना बढेको छ । उनले बालिकालाई भक्तपुर मा घुमाएर राती काठमाडौं ल्याइ बलत्कार गरेको अभियोग लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर