बिहानको शुभसाइतमा इन्द्रध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो — OSNepal

बिहानको शुभसाइतमा इन्द्रध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो

LC (KTM) September 07, 2022 0

इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै मानन्धर समुदायका गुठियार । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो ।

काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तस्बिर ः रत्न श्रेष्ठ÷ राससि

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर