एक आश्रमका ३५ जना विपन्न बालबालिकालाई सुहाना थापाले देखाइन् फिल्म ‘ऐना झ्यालको पुतली’ — OSNepal

एक आश्रमका ३५ जना विपन्न बालबालिकालाई सुहाना थापाले देखाइन् फिल्म ‘ऐना झ्यालको पुतली’

LC (KTM) September 14, 2022 0

काठमाडौं :

बाल दिवसको अवसरमा बुधबार ३५ जना आश्रित बालबालिकालाई अभिनेत्री सुहाना थापाले फिल्म ‘ऐना झ्यालको पुतली’ हेराएकी छन् । कमलपोखरीस्थित बिग मुभिजमालगेर फिल्म हेराएकी हुन् ।

काठमाडौंको एक आश्रमका ती बालबालिकालाई सुहानाले पहिलेदेखि नै हेरचाह गर्नेदेखि मनोरञ्जन दिलाउने कार्य गर्दै आएकी हुनाले उनीहरुलाई फिलम हेराउन लगेकी हुन् । यसो त उनले आफु अभिनित फिल्म ‘ए मेरो हजुर ४’ पनि देखाएकी थिइन् ।

सुजित बिडारी निर्देशित फिल्म बाल कथावस्तुमा आधारित छ । फिल्मले राम्रो समिइाा पाइरहेको छ ।सुहाना चाहिं होमप्रोडक्सन फिल्म ‘भगवत् गीता’को तयारीमा जुटेकी छन् । फिल्मलाई उनी आमा झरना थापाले निर्देशन गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर