रुपै मोहनी गीतको भिडियोमा मोडल महेश खड्का र बि.डि (शाह)को ठुम्का हेर्नुहोस पूरा भिडियो — OSNepal

रुपै मोहनी गीतको भिडियोमा मोडल महेश खड्का र बि.डि (शाह)को ठुम्का हेर्नुहोस पूरा भिडियो

Bibek Karki September 15, 2022 0

लोकप्रिय संगीतकार भिम बि.सी को संगीतमा (रुपै मोहनी) गीतको भिडियो सार्वजनिक भएको छ,संगीतकार भिम बि.सी एक कुशल संगीतकार गीतकार र गायक पनि हुन् तर उनको चर्चा परिचर्चा संगीतमा ब्यापक छ।

उनले संगीत बद्ध गरेका धेरै गीतहरु लोकप्रिय छन,गीत संगीत क्षेत्रमा गीत संगीतका माध्यमले एक बेग्लै पहिचान बनाएका संगीतकार भिम बि.सी का लोकप्रिय गीतहरु..एक कान दुईकान मैदान, सरमै भो,ऐना हेरी हेरी,ईतिहास,परानी,सुनको तोलीमा,भुली सारा याद हरु,बदमाश,मन त यो हरामी,लगायत धेरै गीतमा लोकप्रिय छन ।

धेरै गीतहरुमा स्रोताले रुचाउने खालको संगीत गरेर स्रोताको मनमा बस्न सफल भिम बि.सीको संगीतमा भर्खरै (रुपै मोहनी)गीतको भिडियो सार्वजनिक भएको छ। गीत (रुपै मोहनी) गीतलाई रामकृष्ण महराले लेखेका छन् भने,गीतमा गायक पुस्पराज बसेल र पुर्णिमा लामाको सुमधुर अवाज रहेको छ।

गीतमा संगीत संयोजन आमोस तामाङ्को, मिक्स मास्टरिङ किशोर थापा,भिडियोमा निर्देशन जीबि अग्री,छायांकन तथा सम्पादन पवन सुस्लिङ्ग,नृत्य निर्देशन दीपक एम सिंहको रहेको छ,भिडियोमा महेश खड्का र बि.डि (शाह)को मनमोहक अभिनय देख्न पाईञ्छ,भिडियोलाई ओ एस आरको यूट्यूब च्यानलमा हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर