प्रति मूर्ति एक हजार देखि पाँच हजारसम्ममा बिक्री गर्दै विश्वकर्माको मूर्ति — OSNepal

प्रति मूर्ति एक हजार देखि पाँच हजारसम्ममा बिक्री गर्दै विश्वकर्माको मूर्ति

LC (KTM) September 16, 2022 0

विराटनगर- विराटनगर महानगरपालिका–२ मा बिक्रीका लागि राखिएका भगवान् विश्वकर्माको मूर्ति । यहाँ प्रति मूर्ति रु एक हजार ५०० देखि रु पाँच हजारसम्ममा बिक्री हुने गर्दछ । विश्वकर्मा पूजा यस वर्ष असोज १ गते परेको छ । तराई क्षेत्रमा उक्त दिन उद्योग, विभिन्न वर्क शपमा भव्य रुपमा पूजा गरिन्छ । तस्बिर ः मनोज दाहाल÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर