भ्वाइसको मञ्चमा चर्चित गायक राजेश पायल राइले प्रधानमन्त्री देउवाको क्यारिकेचर गरेपछि... • OSNepal

भ्वाइसको मञ्चमा चर्चित गायक राजेश पायल राइले प्रधानमन्त्री देउवाको क्यारिकेचर गरेपछि…

Osnepal September 17, 2022 0

काठमाडौँ ।

मोरगंकी निशा कार्कीले म्यूजिक सिकिन् । र अब भ्वाइसमा जानु पर्ने सोचेर उनी भ्वासमा जोडीइन् पनि । मोरगंबाट दिदीसँग भ्वाइसको ब्लाइण्ड राउण्डका लागि उनी काठाडौँमा आइन् ।

उनले भ्वाइस्को मञ्चमा गायक झलकमान गन्धर्वको गीत तिम्रो नै माया बोलको गीतमा बेजोड प्रस्तुती दिएपछि भ्वाइसका ४ जना कोचले नै उनलाई मन पराए ।

तर निशाले प्रमोद खरेल, राजेश पायल राई र राजु लामाको सम्मान गर्दै टिम प्रविशा अधिकारीलाई रोजीन् ।

भ्वाइसको चौथो शृखलामा टिम प्रविशा निकै नै सशक्त रुपमा देखा परिरहेका बेला निशाले पनि प्रविशालाई नै रोजेपछि भ्वाइसका कोच राजेश पायल राईले प्रधानमन्त्री शेरबहादुर देउवाको नक्कल गर्दै आँफुलाई नरोजेर प्रविशालाई रोजेको भन्दै रमाइलो शैलीमा दर्शकलाई हँसाए ।

उनले देउवाको नक्कल गर्दै सबै प्रविशाकोमा गए । अब टिम राजेश रोज्नुपर्यो भन्दा स्टेजमा हाँसोको फोहोरा छुटेको थियो । गायक राईले १ घण्टा २८ मिनेट लामो भिडियोमध्येबाट ३६ मिनेटमा देउवाको क्यारिकेचर गरेका छन् । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर