भिडियोमा हर्नुहोस पुष्प र अभिनेत्री रुविनको रोमान्स — OSNepal

भिडियोमा हर्नुहोस पुष्प र अभिनेत्री रुविनको रोमान्स

LC (KTM) September 18, 2022 0

काठमाडौँ :

अभिनेता पुष्प खड्का र अभिनेत्री रुबिना थापा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पुष्प र रुबिनालाई रोमान्टिक देख्न सकिन्छ ।

सुमन केसी र प्रबिसा अधिकारीको श्वर रहेको गीतमा मधु पौडेललले शब्द रचना गरेका छन् भने प्रल्हाद बोगटीको संगीत रहेको छ । गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

‘पलपल हरपल’ बोलको प्रेमिल गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रीम पराजुलीको सम्पादन र कलर रहेको छ । भिडियो आसाम मोसन पिक्चरबाट सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर