सन्दीप साँच्चिकै भागेका हुन् की नेपाल आउने तयारी गरिरहेका बेला बिलम्ब भएको हो ? के विदेशी भूमिमा नै समातिन्छन् अब ? — OSNepal

सन्दीप साँच्चिकै भागेका हुन् की नेपाल आउने तयारी गरिरहेका बेला बिलम्ब भएको हो ? के विदेशी भूमिमा नै समातिन्छन् अब ?

LC (KTM) September 19, 2022 0

काठमाडौं :

सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याउने तयारी गरेको छ । ब ला त्कारको आरोप लागेका लामिछानेलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) धिरजप्रताप सिंहले बताए ।

यसका लागि ‘ इन्टरपोलमार्फत सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने काम भइसकेको बताइएको छ । एक १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध बलात्कारको उजुरी दिएपछि उनी उनलाई नेपाल ल्याउने तयार भएको छ ।

उनी केन्याबाट भागे सिंगापुर पुगेको बताइएको छ । यसका लागि उनले सिंगापुरमा नै वकिल झिाउको बताइएको छ । त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बताएपनि उनी अझै आइपुगेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर