क्रिकेटर शुभमन गिलको प्रेममा चुर्लुम्म छिन् सारा अली खान — OSNepal

क्रिकेटर शुभमन गिलको प्रेममा चुर्लुम्म छिन् सारा अली खान

LC (KTM) September 20, 2022 0

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान फेरी एकपटक प्रेमका कारण चर्चामा छिन् । उनी टीम इन्डियाका ब्याट्सम्यान शुभमन गिलसँग प्रेममा रहेको चर्चा रहेको छ ।यी दुई एक साथ डिनर गएका तस्विर भाइरल बनेका छन् ।

तस्बिरमा एकतर्फ शुभमन र अर्कोतर्फ सारा बसेको देखिन्छ । एक रेस्टुरेन्ट वेटर सारा नजिकै उभिरहेकी छिन्, जसलाई उनी केहि अर्डर गरिरहेको देखिन्छ। यद्यपी आफ्नो सम्बन्धका बारेमा अहिले सम्म यी र्दुयले मुख भने खोलेका छैनन् ।

यी दुई प्रेम सम्बन्धमा रहेको खबरले भारतिय मिििया भने गमाृउका छन् । शुभमन गिल पनि यस अघि तेन्दुलकरकी छोरी सारा तेन्दुलकरसँग जोडिएको थियो । स अघि साराले को ना सुशान्त सिंह राजपूत देखी कार्तिक आर्यनसँग सम्म जोडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर