यस्तो लुगा लगाएर जब घर बाहिर निस्किइन बलिउडकी चर्चित नायिका दिशा पटानी — OSNepal

यस्तो लुगा लगाएर जब घर बाहिर निस्किइन बलिउडकी चर्चित नायिका दिशा पटानी

LC (KTM) September 20, 2022 0

एजेन्सी :

बलिउडमा सधै चर्चामा रहने नायिका हुन् दिशा पाटनी । उनी बेला बेला विभिन्न कारण चर्चामा आइरहन्छिन् । सामाजिक संजामा निकै सकृ रहने दिशाका केही हट तस्विर बाहिर आएका छन् ।

मुम्बइ एअरपोर्टमा देखिएका दिशाका तस्विर बाहिर आएका छन् । उनी घरबाट बाहिर निस्केसँगै उनलाई पापाराजीले पछ्याइरहेका थिए । बाहिरिएका तस्विरमा उनी सधै जस्तै हट देखिकी छन् ।

सुन्दर तस्विर बाहिर आएपछि फ्यानलरुले उनी प्रति माया दर्शाएका छन् । स्पैगिटी टप र ट्राउजर लगाएकी उनी निकै सान्त र सुन्दर देखिएकी छन् । सनग्लास लगाएकी उनको खुलेको कपालमा थप सुन्दरता थपिएको छ । पछिल्लो समय टाइगरसँग ब्रकअप भएपछि सिंगल रहेकी उनी करिअर बनाउनमा व्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर