२० गते नेपाल फर्किएर आत्मसमर्पण गर्दै सन्दीप लामिछाने — OSNepal

२० गते नेपाल फर्किएर आत्मसमर्पण गर्दै सन्दीप लामिछाने

LC (KTM) October 01, 2022 0

काठमाडौं :

क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने भएका छन् । सामाजिक र्संजालमामा एक लामो स्टाटस लेख्दै उनले आत्मसपर्पण गर्ने बताएका हुन् । लामिछानेले अक्टोबर ६ अर्थात यही असोज २० गते नेपाल फर्किने बताएका छन् ।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका हुन् । उनले लेखेका छन् ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु म निर्देष छु त्यसैले चाँडै न्याए पाउने मा विश्वस्त छु ।

उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर