खाना पकाउने ग्यास चुहावट चाँगुनारायणमा आगलागी,नगदसहित खाद्यान्न जलेर नष्ट — OSNepal

खाना पकाउने ग्यास चुहावट चाँगुनारायणमा आगलागी,नगदसहित खाद्यान्न जलेर नष्ट

LC (KTM) June 27, 2021 0

खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित एकघरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु। ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं। १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद रु पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर