माधब नेपाललाई भेट्न निवासमै पुगे बिष्णु पौडेल,ओलीले डाके एमाले स्थायी कमिटी बैठक — OSNepal

माधब नेपाललाई भेट्न निवासमै पुगे बिष्णु पौडेल,ओलीले डाके एमाले स्थायी कमिटी बैठक

LC (KTM) May 13, 2021 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठकले माधव नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने सम्भावना रहेको बताइएको छ ।राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएर संख्या जुटाउन सकस परिरहेका बेला संस्थापन पक्षले संवाद जारी राखेको छ ।

यसैबीच अहिले विहानै ओलीको तर्फबाट वार्ता गर्न अर्थमन्त्री बिष्णु पौडेल माधव नेपाल निवास कोटेश्वर पुगेको बताइएको छ । माधव नेपाललाई गोकर्ण विष्ट लगायत उनी निकट नेताहरुलाई जीनामाबाट पछि हट्न दबाब दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर