आज पनि घट्यो सुनको मूल्य, किन्ने होइन त ? — OSNepal

आज पनि घट्यो सुनको मूल्य, किन्ने होइन त ?

LC (KTM) May 13, 2021 0

काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ । बुधबार तोलामा९२ हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार चार सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर