कोरोना महामारीकाबिचमा आजबाट सलमानको राधे रिलिज हुँदै, तनावमा रहेका भारतीयहरुलाई मनोरञ्जन दिन रिाधे ल्याएको सलमानको दाबी — OSNepal

कोरोना महामारीकाबिचमा आजबाट सलमानको राधे रिलिज हुँदै, तनावमा रहेका भारतीयहरुलाई मनोरञ्जन दिन रिाधे ल्याएको सलमानको दाबी

LC (KTM) May 13, 2021 0

बलिउडका मसुर कलाकार तथा सुपर स्टार सलमान खानको बहुप्रतिक्षित फिल्म राधे आज बाट रिलिज हुदैछ । सबैले प्रतिक्षा गरेको यस फिल्म नेट टिभीले ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ।

ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा यो फिल्म भोली नेट टिभी सेटअप बक्स र नेट टिभी एप दुवैमा हेर्न पाईने भएको छ । त्यस्तै फिल्म राधेआज नै विश्वभरका सिनेमा हल र डिजिटल प्लेटफर्महरूमा रिलिज हुने भएको छ ।

सलमान खान, रबिज हुड्डा, दिशा पटानी, ज्याकि श्राफ लगायतको मुख्य भुमीका रहेको यस फिल्मले कोरोनाको यो महामारीका बेला कस्तो ब्यापार गर्ने हो त्यो भने हेर्न बाँकि नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर