धनतेरसका अवसरमा किनमेल (फोटो फिचर) — OSNepal

धनतेरसका अवसरमा किनमेल (फोटो फिचर)

LC (KTM) October 22, 2022 0

धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने सुभ मानिन्छ । यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल र काठमाडौंको ईन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिवार बिहान ईन्द्रचोकमा देखिएको भिड ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर