गुलाबी साड़ी लगाएर घरबाट निस्किइन् अभिनेत्री कट्रिना कैफ,फ्यानले भने आहा ! — OSNepal

गुलाबी साड़ी लगाएर घरबाट निस्किइन् अभिनेत्री कट्रिना कैफ,फ्यानले भने आहा !

LC (KTM) October 29, 2022 0

एजेन्सी – बलिउडकी र्चित नायिका हुन् कट्रिना कैफ । उनी पछिल्लो समय आगामी फिल्मको प्रमोसनमा व्यस्त छन् । यहि बिच उनको एक शानदार लुक सोसल मिडियामा भइारल बनेको छ । उनका तस्विलाई फ्यानले मन पराएर विभिन्न खालका प्रतिकृया दिइरहेका छन् ।

इंस्टाग्राममा तस्विर सेयर गरेसँगै उनका तस्विर भाइरल बनेका छन् ।तस्विर कमेन्ट गर्दै एक फ्यानले लेखेका छन् । आहा । त्यस्तै अर्कोले लेखेका छन् कति सुन्दर । उनले गुलाबी रगंको साडी लगाएका छन् ।

खुलेको कपालमा उनी उनी निकै सुन्दर देखिएकी छन् ।यो लुक्सलाई अझ धेरै विन्दास बनाउन उनले सर्ट लुक वाला ब्लाउज पहिरिएकी छन् । उनी आगामी फिल्म फोन भूत मा व्यस्त छन् ।

फिल्ममा ईशान खट्टर र सिद्धांत चतुर्वेदी को पनि मुख्य भुमिका रहेको छ ।फिल्म ४ नोभेरम्बरबाट प्रदर्शमा आउदैछ । फिल्मको टे्रलरलाई धेरैले मन पराएका थिए । फिल्मलाई गुरमीत सिंहले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर