धान दिवसका अवसरमा भोली सार्वजनिक बिदा — OSNepal

धान दिवसका अवसरमा भोली सार्वजनिक बिदा

LC (KTM) June 28, 2021 0

सुर्खेत १४ असार । कर्णाली प्रदेश सरकारले भोलि ९मंगलबार० सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश सरकारले हेरक वर्ष असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएकाले भोली असार १५ सार्वजनिक बिदा दिन लागेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज सोमबार सूचना जारी गर्दै मंगलबार प्रदेशअन्तर्गत कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले जुम्लाबाहेकका सबै ९ जिल्लामा सार्वजनिक बिदा दिइने जानकारी गराएको छ ।

साथै, भोली मंगलबार सरकारी कार्यालयका साथै बैंक तथा वित्तिय संस्था र शिक्षण संस्था पनि बन्द गरिने सुचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर