नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने निणर्य ओलीको पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लाने संकेत :भट्टराई — OSNepal

नेपालसहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गर्ने निणर्य ओलीको पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लाने संकेत :भट्टराई

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेकपा एमालेको माधव नेपाल समूहका नेता तथा पुर्व मन्त्री योगेश भट्टराईले कारबाही गर्नु नै गल्ती थियो तर गल्ती सच्याउने काम भएको छ’यो सकारात्मक भएको बताएका छन् ।

आज बाुवाटारमा बसेको स्थायी कमिटिको बैठकले नेपाल सहित चार नेता माथि गरिएको कारवाही फुकुवा गर्ने निणर्य गरेको विषलाई लिएर नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । अजा बिहान बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।

नेता भट्टराई सञ्चार माध्यमसँग कुराकानी गर्दै भने, कारबाही गर्नु नै गल्ती थियो, गल्ती सच्याउने काम भएको छ, ‘यसलाई सकारात्मक मान्नुपर्छ ।’ नेता भट्टराईले पार्टी एकता गर्नको लागि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा लान प्रधानमन्त्री केपी ओलीको यो चर्तुयाई भएको पनि बताएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर