इटावन हेलोविन समारोहमा भएको भागदौडमा परी कोरियाली अभिनेता जिहानको निधन — OSNepal

इटावन हेलोविन समारोहमा भएको भागदौडमा परी कोरियाली अभिनेता जिहानको निधन

LC (KTM) November 01, 2022 0

सोल – इटावन हेलोविन समारोहको दौरानमा भएको भागदौडमा परीकोरियाली गायक तथा अभिनेता ली जिहानको मृत्यु भएको छ । २९ अक्टोबरमा भएको उक्त भागदौडमा गायक तथा अभिनेता जिहानको २४ वर्षको उमेरमा मृत्यु भएको हो ।

जिहानको परिवारले एक विज्ञप्ति जारी गर्दै आफूहरु शोकमा रहेकाले गोपनियताको सम्मान गर्न आफूहरु शोकमा रहेकाले गोपनियताको सम्मान गर्न आग्रह गरेको छ। ‘हामी अहिले शोकमा छौं। यस कारण हामी सतर्क छौं।

भगवान जिहानलाई शान्ति दिउन।’उनले सन् २०१९ मा वेब ड्रामा ‘टु वाज अदर नाम ह्यून डे’मा एक अभिनेताका रुपमा अभिनय सुरु गरेका थिए। पहिलोपटक सन् २०१७ मा एमनेटको निर्माणका रहेको १०१ सिजन २ मा एक प्रतियोगीका रुपमा पाइला चालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर