ओलीको त्यो भनाईप्रति आक्रोशित भएका नेपालले भने ,रेकर्ड गरेर राख्नुस् , म पनि खोज्दैछु — OSNepal

ओलीको त्यो भनाईप्रति आक्रोशित भएका नेपालले भने ,रेकर्ड गरेर राख्नुस् , म पनि खोज्दैछु

LC (KTM) June 28, 2021 0

काठमाडौँ १४ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीको बोलेका कुरा रेर्कंड गरेर राख्न आग्रह गरेका छन् । आज विपक्षी गठबन्धहरुको आयोजना गरेको बुद्धिजिवीसँगको छलफलमा कार्यक्रममा ओलीले आज बौलाहा कुकरले टोकेको छ र भन्ने कुरामा ध्यान जाओस् भनेका छन् ।

प्रधानमन्त्रीको कुरा रेकर्ड गरेर राख्नुपर्छ । उहाँले हिजो आज गरेका कुरा रेकर्ड गरेर राख्नुस् । म पनि खोज्दैछु । उहाँले धेरै राम्रा कुरा बोल्नुभएको छ,” “बौलाहा कुकुरले टोक्याछ भन्ने कुरामा ध्यान जाओस् ।” नेपालले भने ।

कार्यक्रममा नेपालले नेपाली जनताको मामिला नेपाली जनताले नै हल गर्नुपर्छ भन्दा कसैले चित्त दुखाउनु नपर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर