पति निक र छोरी मालतीलाई छाडेर ३ वर्ष पछि भारत फकिइन् प्रियंका चोपड़ा, हेर्नुहोस तस्विरहरु — OSNepal

पति निक र छोरी मालतीलाई छाडेर ३ वर्ष पछि भारत फकिइन् प्रियंका चोपड़ा, हेर्नुहोस तस्विरहरु

LC (KTM) November 01, 2022 0

एजन्सी :  बलिउड अभिनत्रै पियंका चोपडा ३ वर्ष पछि अमेरिकाबाट भारत फर्केकी छन् । मंगलवार बिहानै उनी अमेरिकाबाट भारत फर्केकी हुन् । उनी भारत आउदा एक्लै आएकी छन् ।

उनको साथमा न छोरी मालती छन् न पति निक नै । एअरपोर्टमा प्रियंकलाई देखपछि उनका फ्यानहरु खुशी भएका छन् । उनले भारत आउन लागेको जानकारी सोसल मिडियामा मार्फत दिएकी थिइन् । उनले सोसल मिडियामा बोर्डिंग पास शेयर गरेकी थिइन् ।

उनी भारत फर्कदाको खुशी उनको अनुहारमा साफ झल्किएको थियो । एअरपोर्टमा क्याजुहल लुकमा देखा परेकी उनले निलो कलरको लुगा लगाएकी थिइन् । उनी मूम्बइ आए लगत्तै उनका फ्यानहरुले छोरी मालती खोजिरहेका थिए । उनी भारत आएर छिट्टै कट्रिना कैफ र आलिया भट्टसँग फिल्म खेल्दै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर