द भ्वाइसको पोर्चुगल संस्करणमा नेपाली विवश उप्रेतील दिए दमदार प्रस्तुति, चारैजना कोचले घुमाए कुर्सी — OSNepal

द भ्वाइसको पोर्चुगल संस्करणमा नेपाली विवश उप्रेतील दिए दमदार प्रस्तुति, चारैजना कोचले घुमाए कुर्सी

LC (KTM) November 03, 2022 0

काठमाडौं -द भ्वाइसको पोर्चुगल संस्करणमा झापाका विवश उप्रेतीको दमदार प्रस्तुतिझापाका विवश उप्रेतीले उत्कृष्ट प्रस्तुति दिएका छन् । सै साता भएको ब्लाइण्ड अडिसनमा उनले ‘टिनिज ह्वीस्की’ बोलको गीत गाउदै उनले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका थिए ।

उनको प्रस्तुतिमा चारैजना कोचले कुर्सी घुमाएर उनलाई आगामी चरणको लागि छनोट गरे । उनको स्वरको चारै जना कोचले प्रशंसा गरेका थिए । विवश त्यहाँस्थित नेपाली समुदायमा पनि चर्चित छन् ।

केही वर्षदेखि पोर्चुगलमा बस्दै उनी द भ्वाइसमा छानिएपछि पोर्चुगलस्थित नेपाली समुदायले उनलाई जिताउन क्याम्पेन पनि चलाएका छन् ।यतिबेला द भ्वाइसको अमेरिकी संस्करणमा नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले पनि चर्चा पाइरहेकी छन् । नेपालमा भने द भ्वाइसमा अहिले ब्याटल राउण्ड चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर