ओलीले नेपाललाई फोन गरेर राखे यस्तो प्रस्ताव — OSNepal

ओलीले नेपाललाई फोन गरेर राखे यस्तो प्रस्ताव

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशााख । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल बिच फोनमा संवाद भएको छ । फोन वार्तामा ओलीले नेपाललाई भेट्न आग्रह गरेका छन् ।

वार्ता गरे समस्या हल गर्न तिर लागेको ओलीलाई नेपालले दुई घण्टामा पछि वार्ता गरौंला भनेको बुझिएको छ । आज बिहिबार बसेको स्थायी कमिटिको बैठकले नेपाल सहित चार नेतामाथि गरिएको कारवाही फुकुवा गरेपछि ओलीले अब पार्टीलाई २०७५ जेठ २ कोअवस्थामा लान आगेको पनि संकेत देखिएको छ । भने ओली नेपालसँग वार्ता गरी समस्या समाधान गर्न लागि परेका छन् ।

यता ,आज न राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्नको लागि दिएको समयसिमा सकिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर