श्रीमानको ह त्यापछि श्रीमती कुबेतबाट आइन् नेपाल, खोलिन् यस्तो रहस्य (भिडियो) — OSNepal

श्रीमानको ह त्यापछि श्रीमती कुबेतबाट आइन् नेपाल, खोलिन् यस्तो रहस्य (भिडियो)

LC (KTM) June 29, 2021 0

झापा । झापाको मेचीनगरमा श्रीमानको ह त्या भएपछि श्रीमती कुबेतबाट फर्किएकी छिन् । यसैसाता मेचीनगर ५ इटाभट्टा निवासी करणकुमार लिम्बुका छोरा ४० बर्षीय भिमराज लिम्बुको ह त्या भएको थियो । घट नास्थलमा गएर हेर्दा मृ तकको घा टीमा कपडाको क्र्या क ब्यान्डेज बाधिएको र मुखबाट र गत बगेको अवस्थामा श व फेला पारेकाले अनुसन्धान अघि बढाएको थियो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले मेचीनगर ५ का ५६ बर्षीय सुकराज लिम्बुलाई नियन्त्रणमा लिएको छ । सुकराजले आपसी झ गडा हुँदा भिमराजको ह त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । मृत ककी श्रीमती मनिता आज घर आइपुगेपछि असार १५ गते अन्तेष्टी गर्ने तयारी भइरहेको छ । मनिताले घटना नियोजित भएकाले दोषीलाई हदैसम्म कार्वाही गर्न माग गर्नुभएको छ ।हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर