• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

श्रीमानको ह त्यापछि श्रीमती कुबेतबाट आइन् नेपाल, खोलिन् यस्तो रहस्य (भिडियो)

श्रीमानको ह त्यापछि श्रीमती कुबेतबाट आइन् नेपाल, खोलिन् यस्तो रहस्य (भिडियो)


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • २:३९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 5.2K
    SHARES

    झापा । झापाको मेचीनगरमा श्रीमानको ह त्या भएपछि श्रीमती कुबेतबाट फर्किएकी छिन् । यसैसाता मेचीनगर ५ इटाभट्टा निवासी करणकुमार लिम्बुका छोरा ४० बर्षीय भिमराज लिम्बुको ह त्या भएको थियो । घट नास्थलमा गएर हेर्दा मृ तकको घा टीमा कपडाको क्र्या क ब्यान्डेज बाधिएको र मुखबाट र गत बगेको अवस्थामा श व फेला पारेकाले अनुसन्धान अघि बढाएको थियो ।

    घटनामा संलग्न भएको आशंकामा प्रहरीले मेचीनगर ५ का ५६ बर्षीय सुकराज लिम्बुलाई नियन्त्रणमा लिएको छ । सुकराजले आपसी झ गडा हुँदा भिमराजको ह त्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । मृत ककी श्रीमती मनिता आज घर आइपुगेपछि असार १५ गते अन्तेष्टी गर्ने तयारी भइरहेको छ । मनिताले घटना नियोजित भएकाले दोषीलाई हदैसम्म कार्वाही गर्न माग गर्नुभएको छ ।हेर्नुहोस् भिडियो

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend