वाम गठबन्धनका उम्मेदार ओनसरी घर्ती र केसी जनतासँग भोट माग्दै — OSNepal

वाम गठबन्धनका उम्मेदार ओनसरी घर्ती र केसी जनतासँग भोट माग्दै

LC (KTM) November 07, 2022 0

काठमाडौँ-वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका पूर्वसभामुख एवम् काठमाडौँ, क्षेत्र नं. २ का सङ्घीय संसदका उम्मेदवार ओनसरी घर्ती, नेपाली काँग्रेसतर्फबाट वागमती प्रदेश सभाका लागि उम्मेदवार ध्रुव केसीलगायत सोमबार कोटेश्वर महादेव मन्दिर क्षेत्रका जनतासँग भोट माग्नेक्रममा । तस्बिर ः रत्न श्रेष्ठ÷रास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर