• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

माधुरी दीक्षितजस्तै यि बलिउड चर्चित नायिकाहरुले पनि विदेशीसँग कसेका थिए लगनगाँठो

माधुरी दीक्षितजस्तै यि बलिउड चर्चित नायिकाहरुले पनि विदेशीसँग कसेका थिए लगनगाँठो


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • ४:३३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.8K
    SHARES

    काठमाडौं । बलिउड चर्चित नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनससँग विवाह गरेपछि अहिले यो नयाँ जोडीले मज्जसँग आफ्नो वैबाहिक जीवन बिताइरेहेको छ । तर, विदेशीसँग विवाह गर्ने प्रियंका पहिलो अभिनेत्री भने होइन । बलिउडका केही अभिनेत्रीले विदेशीसँग लगनगाँठो कसेका छन् ।

    यस सूचीको पहिलो नम्बरमा आउँछिन्, बलिउडकी ‘धक–धक गर्ल’ माधुरी दीक्षित । माधुरीको फिल्मीयात्रा सुपरहिट रह्यो । एक समय थियो, माधुरी र सञ्जय दत्त प्रेममा थिए, उनीहरू बिहे गर्नेवाला थिए । तर, सञ्जयको नाम मुम्बई बम हमलामा मुछियो र माधुरीको सञ्जयसँग दूरी बढ्यो । त्यही वर्ष १९९९ मा माधुरीले डा श्रीराम माधव नेनेसँग बिहे गरिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend