• २०७८ असार १ मंगलबार

धेरै पढिएको

२ बर्षको बच्चा चोर्दा चोर्दै देख्ने दिदि मिडियामा : चोरको बोरा भित्र डरलाग्दो औषधि, यसरी समात्न सफल भए (भिडियो सहित)

२ बर्षको बच्चा चोर्दा चोर्दै देख्ने दिदि मिडियामा : चोरको बोरा भित्र डरलाग्दो औषधि, यसरी समात्न सफल भए (भिडियो सहित)


  • ओएसनेपाल
  • बैशाख २५ २०७८, शनिबार
  • ७:१२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 59.7K
    SHARES

    झापा। भारतसँग सिमाना जोडीएको भद्रपुरमा बच्चा चोर्दा चोर्दै एक अपरिचित व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका-८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेका थिए । घर छेउको बाटो नजिकै बिहान ८ बजे पानीसँग खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए ।

    त्यसपछि बालकका अभिभावक र गाउँले मिलेर ती व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए ।घटनास्थलमा पुगेका प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ । ‘बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी ५० देखि ५५ वर्ष उमेरको हुनुपर्छ,’ डिएसपी थापाले भने, ‘ती व्यक्तिको मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ, बोलेको भाषा पनि बुझिँदैन, नेपाली बोल्न पनि जान्दैनन् । घटनास्थलमा गएर छिमेकीहरु संग केहि जानकारी लिएका छौ , तलको भिडियो हेर्नुहोला ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com