ओलीलाई नेपाल समुहले दियो अहिले सम्मकै कडा झड्का !माग पुरा गर्न ओलीलाई आज चार बजेसम्मको अल्टिमेटम,नभए राजीनामा — OSNepal

ओलीलाई नेपाल समुहले दियो अहिले सम्मकै कडा झड्का !माग पुरा गर्न ओलीलाई आज चार बजेसम्मको अल्टिमेटम,नभए राजीनामा

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेकपा एमालेको नेपाल समुहले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई आज साँझ ४ बजे सम्मको अल्टिमेटम दिएका छन् । आज साँझ चार बजे सम्म पनि आफ्ना माग पुरा नभए राजीनामा दिने नेपाल समुहका नेता भीम रावलले बताएका हुन् ।

नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर राखिएको माग पुरा हुनुपर्छ भन्दे राववले आज नेपाल र ओली बिच भेटवार्ता हुने पनि बताएका छन् । ‘माग पुरा नभए आज साँझ चार बजे राजीनामा दिन्छौं’ रावलले भने ।

‘हामी नवौं महाधिवेशनको निर्णय बमोजिम केन्द्रीय कमिटी र अरु सबै संरचना यथावत हुनुपर्छ भनेर भनिरहेका छौं,‘तर, हाम्रा यी माग पूरा भएनन् भने साढे ४ बजेपछि हामी राजीनामा दिन्छौं ’ रावलले भने ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर