• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

खेतमा पगेर धान रोप्दै मन्त्री नेम्वाङ

खेतमा पगेर धान रोप्दै मन्त्री नेम्वाङ


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • ८:४१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.8K
    SHARES

    काठमाडौँ, १५ असार – १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा आधुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङ्गलबार धान रोप्दै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुमार नेम्वाङ । धान रोपाइँ कार्यक्रम कृषि विभाग हरिहर भवन ललितपुुर, नेपाल कृषि अनुुसन्धान परिषद सिंहदरबार र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुुक्त आयोजनामा भएको थियो । तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend