देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडान गरिएको स्युचयार्ड — OSNepal

देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडान गरिएको स्युचयार्ड

LC (KTM) November 11, 2022 0

त्रिशूली-नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको देवीघाटमा निर्माण गरेको देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार फार्ममा जडान गरिएको स्युचयार्ड । यस स्युचयार्डले फार्मबाट उत्पादित विद्युत्लाई देवीघाट सबेस्टेशन हुँदै त्रिशूली–काठमाडौँ प्रसारण प्रणालीमार्फत केन्द्रीय प्रसारण प्रणालीमा पठाएको छ । तस्बिर ः रामहरि न्यौपाने÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर