एउटै गाउँ एउटै वडा रहेको लमजुङको भुजुङ गाउँ — OSNepal

एउटै गाउँ एउटै वडा रहेको लमजुङको भुजुङ गाउँ

LC (KTM) November 13, 2022 0

लमजुङ -लमजुङ क्व्होलासोथर गाउँपालिका–४ स्थित एउटै गाउँ र एउटै वडा रहेको पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको परम्परागत संस्कार संस्कृतिदेखि वेषभूषालगायतका बारेमा समेत यहाँ बुझ्न् सकिन्छ । तस्बिर ः जनक श्रेष्ठ÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर