• २०७८ साउन १६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

कोरोना संक्रमण बढदै गएपछि असार २५ गतेसम्म निषेधाज्ञा थपियो

कोरोना संक्रमण बढदै गएपछि असार २५ गतेसम्म निषेधाज्ञा थपियो


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • १२:१३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 29.1K
    SHARES

    स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मंगलबार सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com