• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

रुघाखोकीदेखि कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्न र क्यान्सर जस्तो घातक रोग लाग्नबाट बन्च खानुहोस् कालो अंगुर

रुघाखोकीदेखि कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्न र क्यान्सर जस्तो घातक रोग लाग्नबाट बन्च खानुहोस् कालो अंगुर


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • ६:११ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 8.9K
    SHARES

    फलफुल शरिरका लागि अति आवश्यक चिज हो । नियमित रुपमा फलफसल सेवन स्वास्थ्का दृष्टिकोणले महत्वपुर्ण मानिन्छ । गर्मी मौसममा शरीरलाई स्वस्थ र चुस्त बानाईराख्नको लागि बिभिन्न किसिमका फलफूलको जरुरत पर्दछ ।

    जसमध्ये कालो अंगुरको सेवन गर्दा यसमा हुने भिटामिन, पोटासियम, क्याल्सियम, आइरन जस्ता तत्वहरु शरीरका लागि लाभदायी हुन्छ । त्यसैले कालो अंगुर खानु शरीरका लागि फाइदाजनक हुन्छ ।

    कालो अंगुरको नियमित सेवनले रुघाखोकी बाट छुटकारा पाउनुका साथै त्वचा लागि फाइदाजनक हुन्छ ।

    कालो अंगुरमा हुने फ्लेवेनाइड्स तथा एसपिरिनले हृदयघातबाट बचाउनुका साथै शरीरमा रगत जम्नबाट रोक्छ ।

    यसको सेवनले कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्नुका साथै शरीरको तौल घटाउनमा मद्दत गर्छ ।

    यसको सेवनले यूरिकएसिड नियन्त्रण गर्नुका साथै मृर्गौला सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।

    कालो अंगरको नियमित सेवन गर्नाले क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

    कालो अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले शरिरमा स्फूर्ति जगाउने, पाचन संयन्त्र, बलियो बनाउने, आँखा, कपाल र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend