पानी पर्दा छाता नभएपछि सरोज र स्मारिकालाई आपत — OSNepal

पानी पर्दा छाता नभएपछि सरोज र स्मारिकालाई आपत

LC (KTM) November 18, 2022 0

काठमाडौं- गायक नविन पौडेल र गायिका अस्मिता अधिकारीको स्वरमा समावेश पानी पर्यो छाता छैन बोलको गीतको भिडियो आज सार्वजनिक भएको छ ।प्रकाश लामाको यो रोमान्टिक गीतमा शब्द तथा संगीत छ ।

निक्कै नै रमाइलो शैलीको यो गीतमा मोडलद्धय सरोज राना प्रजा र स्मारिका ढकालको गज्जबको डान्स हेर्न सकिन्छ । दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी छ ।

सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर