४ हजार मत गणना गर्दा रबि लामिछाने तेस्रो स्थानमा यथावत , एमालेका पोखरेल अग्रस्थानमा — OSNepal

४ हजार मत गणना गर्दा रबि लामिछाने तेस्रो स्थानमा यथावत , एमालेका पोखरेल अग्रस्थानमा

LC (KTM) November 22, 2022 0

सबैको चासो रहेको चितवन–२ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रो स्थान बाट माथि उठ्न सकेका छैनन् । चितवनमा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् ।

४ हजार २४१ मत गणना हुँदासम्म एमालेका पोखरेलले १ हजार ६५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले १ हजार ३८३ र रास्वपाका लामिछानेले ९ सय ६३ मत पाएका छन् । अहिले इच्छाकामना गाउँपालिकाको मत गणना कार्य भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर