मोरङ क्षेत्र नम्बर ३ मा नायिका रेखा थापा तेस्रो स्थानमा, कांग्रेसका सुनिल शर्मा फराकिलो मतअन्तरले अघि बढ्दै — OSNepal

मोरङ क्षेत्र नम्बर ३ मा नायिका रेखा थापा तेस्रो स्थानमा, कांग्रेसका सुनिल शर्मा फराकिलो मतअन्तरले अघि बढ्दै

LC (KTM) November 22, 2022 0

मोरङ क्षेत्र नम्बर ३ को चुनावी प्रतिष्पर्धा निक्कै रोचक हुने अनुमान गरिएको छ । यस क्षेत्र बाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा, पुर्वमन्त्री समेत रहेका नेकपा एमालेका भानुभक्त ढकाल र चर्चित नायिका तथा राप्रपाकी उम्मेद्धार रेखा थापा उठेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका शर्माले फराकिलो अग्रता लिएका छन् । उनले एक हजार ११६ मत पाउँदा नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले २४२ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर